एजेन्सी । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा रकेट आक्रमण हुदाँ १२ बालबालिका र एक किशोर मारिएका छन् । बीबीसीका अनुसार फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन्।इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको आरोप लगाएको छ। तर...
नयाँ दिल्ली । दिल्लीको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी भरिँदा तीन जनाको ज्यान गएको छ । मिडिया रिपोर्टका अनुसार फेला परेको शव दुई छात्रा र एक छात्रको रहेको छ । यो दुर्घटना दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको यूपीएससी कोचिङ सेन्टरमा शनिबार...
ताइपेई । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो । सो जहाजमा सवार सबै म्यानमारका नागरिक भएको बताइएको छ । उद्धारकर्मीहरूले जहाजसँगै डुबेकाहरूको खोजी कार्य...
गोफा । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा मुसलधारे वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा पहिरो खसेका थिए । दक्षिणी इथियोपियामा गएका यी दुई पहिरोमा परेर ज्यान गुमाएका २२९ जनाको शव उद्धार टोलीले अहिलेसम्म निकालेको स्थानीय अधिकारीले बीबीसीलाई बताएका...
तेल अभिभ । दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जना मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको छ । इजरायलले प्यालेस्टाइनी लडाकुहरू विरुद्धको कारबाही अघि गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो हमला भएको बताइएको...
काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् ।...
ढाका । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा कर्फ्युबिच हिंसात्मक झडप हुदाँ कम्तीमा १० जनाको ज्यान गएको छ । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार हिंसात्मक झडप भएको हो । यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा...
काठमाडौं । प्रधानमन्त्री शेख हसिनाको सम्बोधन पछि बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन झन् चर्किएको छ । विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शन देशव्यापी भएको छ । बीबीसी बंगाली सेवाका अनुसार अहिलेसम्म...