अर्थ


अमेरिकी डलरको भाउ उच्च दरमै स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (सोमबार) पनि अमेरिकी डलरको विनिमयदर दर उच्च भाउमै स्थिर रहँदा अन्य केही मुद्राको भाउ भने घटबढ् भएको छ । आज अस्ट्रेलियन डलर र पाउन्डको भाउ घट्दा युरोको बढेको छ । कुवेती र बहराइन दिनारको भाउ भने आज पनि स्थिर छ । यी मुद्राको विनिमयदर गएका तीन...

५४ अंक बढ्यो सेयर बजार, आज साढे २३ अर्ब बढीको कारोबार

काठमाडौं । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब २२ करोडको कारोबार...

एकैदिन १२ हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ...

अधिकांश मुद्राको भाउ आज उच्चदरमा स्थिर

पोखरा । हिजो उच्च दरमा बढेका सबैजसो विदेशी मुद्राको भाउ आज (आइतबार) स्थिर छ । हिजो अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो बनेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ पनि उच्चदरमा बढेको थियो । नेपाल...

पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा आचार्य सर्वसम्मत

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको अध्यक्षमा रविप्रसाद आचार्य चयन भएका छन् । शुक्रबार राति सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित...

निर्माणको अन्तिम चरणमा रहेको ‘पोखरा घर’ छिट्टै सञ्चलनको तयारी (भिडियो)

पोखरा । पोखरा महानगरपालिका वडा नं–९ पृथ्वीचोकमा पुस्तकालय, आर्ट ग्यालरी र कोशेली घरसहितको पोखरा घरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएसंगै पोखरा घरलाई सञ्चालनको तयारी अगाडि बढाइएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी...

अमेरिकी डलरको भाउमा फेरी रेकर्ड ब्रेक, सबैजसो मुद्राको भाउमा उच्च वृद्धि

पोखरा । आज (शनिबार) सबैजसो विदेशी मुद्राको विनिमयदर उच्च वृद्धि भएको छ । अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो बनेको छ । गएको बिहीबार महँगो मूल्यमा रेकर्ड ब्रेक गरेको अमेरिकी डलरको मूल्य आज झन् महँगिएको हो । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो,...

चितवनमा हुरीका कारण केरा खेतीमा ४ करोड बढीको क्षति

चितवन । चितवनमा हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार...

सुनको भाउ झर्‍यो ३ लाखमुनि

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ...