अर्थ


आज तोलामा ५ हजार रुपैयाँ बढ्यो सुन

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा...

स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने पक्का

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो । रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका...

अमेरिकी डलरको भाउ आज हालसम्मकै उच्च दरमा स्थिर

पोखरा । अमेरिकी डलरको भाउ आज (शुक्रबार) स्थिर छ । हिजो (बिहीबार) हालसम्मकै महँगो बनेको अमेरिकी डलर महंगै भाउमा स्थिर रहेको हो । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका...

आज १४ अंक बढ्यो सेयर बजार

  काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम घटेको छ, अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज १३ अर्ब १६ करोडको...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी,...

पुन:निर्माण हुँदै पोखरा सभागृह, यस्तो बन्नेछ (भिडियो)

पोखरा । पोखरा सभागृहको पुन:निर्माण गरिने भएको छ । पुन:निर्माणका लागि डीपीआर तयार भएको पोखरा महानगरपालिकाले जानाएको छ । पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार नगरविकास कोषको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा डीपीआर तयार भएको हो ।...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

पोखरा । आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

पोखरा । पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५र१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको हो । यो वृद्धिसँगै पोखरामा पेट्रोलको मूल्य १८७ रुपैयाँ पुगेको छ । पेट्रोलको...

घट्यो सेयर बजार, बढ्यो कारोबार

काठमाडौं । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो । बजार घट्दा पनि कारोबार...