अर्थ


आज घट्यो डलरको भाउ

पोखरा । विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज घटेको छ । आज पाउन्ड, कुवेती र बहराइन दिनारको पनि भाउ पनि घटेको छ । तर, अस्ट्रेलियन डलर र युरोको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...

नेप्से परिसुचकमा सामान्य गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य गिरावट देखिएको छ। बुधबार बजार बन्द हुँदा नेप्से सूचक १.६४ अङ्कले घटेर २७११.२२ विन्दुमा कायम भएको छ । आज दिनभरिको कारोबारमा ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार सेयर खरिदबिक्री भए । यसबाट कुल ३ अर्ब १९...

चालु आरोहण सिजनमा सगरमाथाबाटै १ अर्बभन्दा बढी रोयल्टी संकलन

काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका छन् । उनीहरू मार्फत १ अर्ब १ करोड २८ लाख...

आज सुनको मूल्य बढ्यो

काठमाडौं । आज (बुधबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ तोकिएको...

अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

पोखरा । अमेरिकी डलरको भाउ आज (बुधबार) पनि बढेको छ । अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

कास्कीको २५२ हेक्टरमा वार्षिक १०९ मेट्रिक टन अलैंची उत्पादन

पोखरा । माछापुच्छ्रे गाउँपालिका ८ कोलेलीका मदन आचार्यले १० वर्ष अगाडि २० हजार रुपैयाँबाट सुरु गरेको अलैंची खेतीलाई विस्तार गरेर अहिले ८० लाख रुपैयाँ लगानी पुर्याएका छन् । सुरुमा रोजगारीका लागि दुबै पुगेका ३० वर्षीय मदन अहिले गाउँमै पूर्णरुपमा अलैंची...

आज नेप्सेमा सामान्य सुधार

  काठमाडौं । साताको दोस्रो कारोबार दिन मङ्गलबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अङ्कले बढेर २७१२.८६ को बिन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री...

आज अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ...

पुनःनिर्माण भएर सञ्चालनमा आयो पोखराको भाटभटेनी

पोखरा । गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनी र लुटपाटमा परेको पोखरास्थित भाटभटेनी सुपर स्टोर पुनःनिर्माण भएर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । सोमबार धार्मिक विधिपुर्वक पुजाआजा गरे पछि सो स्टोर विधिवत् रुपमा संचालनमा ल्याइएको हो । भाटभटेनीका...