अर्थ


नेपाल–इटली उद्योग वाणिज्य संघ सदस्यमा गण्डकीबाट किसान सुनार

पोखरा । नेपाल–इटली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सदस्यमा गण्डकी प्रदेशबाट किसान सुनार नियुक्त भएका छन् । हिजो आइतबार नवराज ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा गण्डकीबाट किसान सुनार सदस्यमा चयन हुन सफल भएका हुन् । पोखराका युवा व्यवसायी किसान...

यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा तोकेको छ। युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ...

फोहोर नउठाउने पोखरा महानगरले व्यवसायीसंग साइन बोर्डको कर माग्यो

पोखरा । पोखरा महानगरपालिकाले स्वेत आतंक गरेको भन्दै पोखरा उद्योग वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गदै संघले कर उठाउने नाममा महानगरपालिकाले व्यवसायीमाथि दवाब र मानसिक याताना दिदै आएको जनाएको छ । व्यवसायीले व्यवसायको...

म्यादी प्रहरीमा भर्ना हुन युवा लाइनमा, जागिर म्यादी भएनी सपना ठुला (भिडियो)

पोखरा । जिल्ला प्रहरी कार्यालय कस्कीमा म्यादी प्रहरीमा भर्ना हुनेको भिड लागेको छ । प्रहरीले म्यादी प्रहरीका लागि फारम वितरण सुरु गरेसगै युवाहरु भर्ना हुन लाइन लागेका छन् । स्थानिय तहको निर्वाचनका लागि सरकारले भ्यादी प्रहरी भर्ना गर्न लागेको हो । htt...

आज डलरको मूल्य कति छ ?यस्तो छ विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको...

पोखरा भाडाँ व्याबसायी सघंको १५ औ साधारण सभा सम्पन्न

पोखरा । पोखरा भाडाँ व्याबसायी सघं कास्कीको १५ औ साधारण सभा सम्पन्न भएको छ । सघंको साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उधोग बाणिज्य सघंका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले करको नाममा सरकारले व्यावसायीहरुलाइ आतंङकित पार्ने काम गरेको आरोप लगाए । सामान्य...

प्रधानमन्त्रीद्वारा खिम्ती सबस्टेसन उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले निर्माण...

सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्री भुसालको घोषणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने घोषणा गरेकी छिन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने...

राष्ट्र बैंकको निर्देशन नमान्ने १४ वाणिज्य बैंक कारबाहीमा(नामसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको उल्लंघन गरेको भन्दै १४ वटा वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा निर्देशन नमान्ने ती १४ बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा...