आज डलरको मूल्य कति छ ?यस्तो छ विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८२ पैसा कायम छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददार ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ । कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा छ । भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ६ चैत्र २०७८, आईतवार ०९:३२ प्रकाशित