अर्थ


आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख...

अमेरिकी डलरको भाउले गर्यो निरन्तर रेकर्ड ब्रेक

पोखरा । अमेरिकी डलरको भाउ आज (शुक्रबार) पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, अस्ट्रेलियन डलरसहितका मुद्राको भाउ घटेको छ । तर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ भने आज पनि बढेको...

सेयर बजार घट्ने क्रम जारी : आज १० अंकमा झर्‍यो

काठमाडौं । तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो । आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब...

पोखरामा जेठ ५ गते तरबुजा मेला हुदैं

पोखरा । पोखरामा जेठ ५ गते तरबुजा मेला हुने भएको छ । पोखरा महानगरपालिकाले कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न तथा तरबुजा खेतीको प्रवर्द्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढाउन यही जेठ ५ गते पोखरा तरबुजा मेला २०८३ गर्ने भएको हो । पोखरा महानगरपालिकाको...

आज सुनको भाउ कति छ ?

काठमाडौं । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९८...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्दा युरोसहितका यी मुद्राको भाउ घट्यो

पोखरा । अमेरिकी डलरको भाउ आज (बिहीबार) पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ । अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ पनि बढेको छ । युरो, पाउन्डसहितका केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

आज ४ अंकले घट्यो सेयर बजार : २ अर्ब ८० करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेको छ । यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशत घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा...

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलाको ३ लाख २ हजार २०० रुपैयाँ तय गरेको छ । अघिल्लो...

अमेरिकी डलरको भाउले आज पनि रेकर्ड ब्रेक

पोखरा । अमेरिकी डलरले आज (बुधबार) पनि अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड ब्रेक गरेको छ । अरु सबैजसो मुद्राको भाउ पनि उच्चदरमा बढेको छ । हिजो पनि सबैजसो मुद्राको भाउ बढेको थियो। अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी...