काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३९.४४ अंक (१.४१ प्रतिशत) घटेको हो । यो कमीपछि नेप्से २७४४ अंकमा अडिएको छ । अघिल्लो दिन नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत)...
काठमाडौं । सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत...
पोखरा । अमेरिकी डलरले आज (मंगलबार) अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड कायम गरेको छ । आज सबैजसो मुद्राको भाउ उच्चदरमा बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ आज उच्च दरमा बढेको छ । नेपाल राष्ट्र...
काठमाडौं । चालु आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । चालु आव असोजमा २ खर्ब १ अर्ब रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि...
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७८३ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म...
पोखरा । आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर छ । तर अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १...
काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत आइतबार...
पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन देशभरका यातायात व्यवसायी पोखरामा भेला भइसकेका छन् । आज सुरु हुने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै २९ बैशाखमा सम्पन्न हुने नेपाल यातायात...