अर्थ


अमेरिकी डलरको भाउ बढेको बढ्यै, आजपनि रेकर्डब्रेक

पोखरा । आज (बुधबार) अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ । तर अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ...

नेप्से परिसूचक आज पनि घट्यो

काठमाडौं । नेप्से परिसूचक मङ्गलवार पनि घटेर बन्द भएको छ । आज परिसूचक नेप्से ६.५१ अङ्क घटेको हो । नेप्से परिसूचक ६.५१ अङ्क घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.६८ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स...

आज २ वर्ष यताकै न्युन सेयर कारोबार

काठमाडौं । सेयर बजारमा कारोबार रकम सुक्खा लागेको छ । सोमबार जम्मा २ अर्ब ४५ करोडको कारोबार भयो । पूरा अवधिभर (४ घण्टा) कारोबार हुँदाको अवस्थामा यो कारोबार रकम २ वर्ष (२०८१ वैशाख २४) यताकै न्यून हो । बजारमा दैनिक २९ अर्ब ९५ करोड रुपैयाँसम्मको कारोबार...

आज सुनको मूल्य कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ केही बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन...

आजदेखि ‘प्रि–बजेट’ छलफल सुरु

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ।दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। सरकारले बजेट ल्याउनुपूर्व...

आज पनि घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय...

बढ्यो अमेरिकी डलरको भाउ, घट्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । अमेरिकी डलरको भाउ आज पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका मुद्राको भाउ भने घटेको छ । आज कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ पनि बढेको छ। नेपाल राष्ट्र...

आज ३ अर्बको मात्रै सेयर कारोबार

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सीमान्त सुधार देखिएको छ । शुक्रबार बजार परिसूचक १.७७ अंक अर्थात् ०.०६ प्रतिशतले बढेर २,७३१.९४ बिन्दुमा पुगेको हो । शुक्रबार नेप्सेका १३ उपसूचकमध्ये सात उपसूचक सामान्य रूपमा...

आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । लेखापरीक्षण गर्दा देखिएका ९५ अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात्...