अर्थ


पोखरामा हरित रोजगारी सिर्जना परियोजना कार्यान्वयन

  पोखरा । पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरूसँग छलफल गरिएको छ । साइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा...

तनहुँका कमल महतले यस वर्ष सुन्तला बेचेरै कमाए ४० लाख

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् । विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट...

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

पोखरा । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको भाउ तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको...

आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१–८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् । शुक्रबार मन्त्रालयमा बजेटको विषयमा जानकारी दिन...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०० पैसा रहेको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको हो । नेपाल आयल निगमले बिहीबार सूचना जारी गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । खाना पकाउने ग्यास र हवाइ...

पोखराका १६ सहकारी समस्याग्रस्त

पोखरा । पोखरा महानगर अन्तरर्गत रहेका १६ सहकारी संस्थामा रहेको बचतकर्ताको बचत जोखिममा पर्ने देखिएको छ । १६ वटा सहकारी संस्था समस्याग्रस्त पहिचान गरिएकोे पोखरा महानगरपालिनका सहकारी समितिले जनाएको छ । समितिका अनुसार अनुसार ती सहकारीका सञ्चालकलाई सचेत...

आज युरो र पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८६ पैसा र बिक्रीदर...