अर्थ


समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो । एफपीओमा रितपूर्वक आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ थियो । ती आवेदकमध्ये ३५ हजार ९० जनाले...

साताको अन्तिम दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३० पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा रहेको छ ।...

आजबाट बंगलादेशमा बिजुली निर्यात गर्दै नेपाल

पोखरा । नेपालले आजदेखि बंगलदादेशमा बिजुली निर्यात गर्दैछ । आज दिउँसो पौने १ बजे नेपाल, बंगलादेश र भारतका मन्त्रीले यसको एकसाथ औपचारिक सुरवात गर्ने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपालका...

पोखराका ताल जोड्ने ‘लेक टु लेक साइकल ट्रयाक गुरुयोजना’ माथि छलफल

पोखरा । पोखरा महानगर क्षेत्रका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल भएको...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

पोखरा । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा,...

दुई सातामा सुनको भाउ ८ हजार ८ सय घट्यो

काठमाडौं । सुनको भाउ प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ । कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो । अघिल्लो दिनको तुलनामा बुधबार थप ४ सय रुपैयाँले सुनको मुल्य घटेको...

आज पाउण्डको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो पाउण्डको भाउ १७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३२ पैसा...

असिनापानी र रोगकिराको असरः स्याङ्जामा २० करोडको सुन्तलामा क्षति

पोखरा । स्याङ्जामा यो वर्ष सुन्तलामा २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । विभिन्न रोगकिरा र प्राकृतिक प्रकोपका कारण सुन्तलामा २० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको हो । ज्ञानकेन्द्रका बागबानी विकास अधिकृत...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिदर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर...