अर्थ


अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य स्थिर हुँदा अस्ट्रेलियन डलरको भाउ घटेको थियो । तर, युरो, पाउन्ड लगायत केही...

आज घट्यो सेयर बजार

काठमाडौं । अघिल्लो कारोबार दिन १२.९६ अंक बढेको सेयर बजार सोमबार १.२० अंक घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २६८४ अंकमा कायम भएको छ । दिउँसो कारोबारको अधिकांश समयमा नेप्से हरियो रहे पनि अन्तिमतिर केही खस्कियो । आज कारोबार रकम केही बढेको छ । अघिल्लो...

आज सुनचाँदी दुवैको मूल्य बढ्यो

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो । महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २...

अमेरिकी डलरको भाउ स्थिर अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज सोमबार अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ भने घटेको छ । युरो, पाउन्ड लगायत केही मुद्राको भाउ आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयाल निगमले सोमबार विहानदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले...

साताको पहिलो दिन आज सुनको मूल्य घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला...

अमेरिकी र अस्ट्रेलियन डलसहित सबैजसो मुद्राको भाउ स्थिर

पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ बढेको...

अमेरिका जान नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने

काठमाडौं । अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ । नेपालसहित ५० देशका नागरिकका लागि यस्तो नियम लागू गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी...

पोखरा जगदम्बाले भित्र्यायो सुविधासम्पन्न थप दुई बस

पोखरा । पोखरामा सुविधासम्पन्न यात्रुबहाक बस सेवा सञ्चालनमा ख्यातिप्राप्त पोखरा जगदम्बा ट्राभल्सले थप दुईवटा सुविधासम्पन्न बस भित्र्याएको छ । भित्र्याइएका बसहरुबाट शनिबार विहान डेमो यात्रा गराइएको छ भने सोमबारबाट औपचारिक सेवा प्रदान गरिने पोखरा जगदम्बा...