अर्थ


अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (शनिबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने बढेको राष्ट्र बैंकले जनाएको छ । हिजो सबैजसो विदेशी मुद्राको भाउ बढेको थियो । नेपाल राष्ट्र बैंकले...

४ दिनपछि सेयर कारोबारमा सुधार

काठमाडौं । अघिल्ला चार दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार १२.९६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६८५ अंकमा कायम भएको छ । यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो । जसले गर्दा समग्रमा यो साता नेप्से ४९ अंक घट्न...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

पोखरा । आज (शुक्रबार) सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...

लगातार चौथो दिन घट्यो सेयर बजार

काठमाडौं । यो साताको लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से १६.२९ अंक घटेको हो । यो कमीपछि नेप्से २६७२ अंकमा अडिएको छ । यो साता कारोबार सुरु भएदेखि नै बजार लगातार घटिरहेको छ । साताको चार दिनमा नेप्से परिसूचक ६२ अंक...

आज सुनको मूल्य कति छ ?

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ३...

आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार २ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको...

अमेरिकी र अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

पोखरा । आज (बुधबार) सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ आज थप घटेको हो । हिजो पनि यी सबैजसो मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि...

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको लगानी ९ खर्ब रुपैयाँ नाघेको छ । असार मसान्तसम्म सरकारको लगानी ९ खर्ब ६५ अर्ब ८० करोड ७६ लाख ६४ हजार रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले गरेको लगानीमध्ये शेयर लगानीतर्फ ४ खर्ब १० अर्ब ५५ करोड ४१ लाख...

हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता : व्यवस्थापन समिति

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न सहकारीका करिब ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ बचत फिर्ता तथा मिलान गरेको बताएको छ। समितिले आफ्नो पछिल्लो ९१ दिने कार्यकालको कार्यप्रगति र भावी कार्ययोजना सार्वजनिक गर्दै...