काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार केही समयअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णय हुने बताइएको...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । खनालले आउँदो आइतबारदेखि चार दिने औपचारिक चीन भ्रमण गर्ने औपचारिक तालिका सार्वजनिक भएको छ । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री...
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ १७...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवलयले जनाएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका...
पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चालु खर्चतर्फको...
पोखरा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । तराई भूभागमा...
काठमाडौं । विश्वकप फुटबलको उद्घाछन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराएको छ । मेक्सिकोको सिटी रंगशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । मेक्सिकोका लागि...
पोखरा । पोखराको वित्तिय क्षेत्रका एक अग्रणी व्यक्तित्व एवं गण्डकी विकास बैंकका पूर्व सिईओ रेसम बहादुर थापाको कार दुर्घटनामा परेर निधन भएको छ । बेगनास भोर्लेटार सडकको पचभैया सडक खण्डमा उनले हाँकेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा उनको ज्यान गुमेको...
काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्वन्धी मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री राणा देउवा र अख्तियार प्रमुख प्रेम राईसहित हाइ प्रोफाइल नेताहरूलाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौंले दर्ता भएको छ । आज कार्यालय...