ब्यानर न्युज


आज यी स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधरणतया बादल लागेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा...

आज जनआन्दोलन दिवस, विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको...

पोखरामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

  पाेखरा । पोखराको सभागृह चोकमा एक पुरुषले मालेपाटनकी एक महिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । धारिलो हतियार प्रहारबाट घाइते भएकी मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान...

शैक्षिक सत्रअघि लिएको शुल्क फिर्ता गर्न निजी विद्यालयलाई सरकारको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रअघि नै अभिभावकबाट दिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा बुधबार जारी एक विज्ञप्तिमार्फत कानुनविपरीतका शुल्क फिर्ता गर्न...

सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू :कुन गन्तव्य पुग्न कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडामा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ । विभागले विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा...

प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । यस दिन उपसभामुखको निर्वाचन हुनेछ ।

सार्वजनिक यातायात र ढुवानीको भाडामा वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा वृद्धि गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर कायम गर्ने तयारी गरेको हो । प्राप्त जानकारी अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट...

आज सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढ्यो

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ...