काठमाडौं। प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट बसेर प्रधानमन्त्री बालेन शाह बाहिरिएका छन् । उनीसँगै सदनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बाहिरिएका छन् । प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठकमा सहभागी हुनका लागि दिउँसो...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले राज्यसत्ता बिचौलिया र स्वार्थ समूहको कब्जामा जान लागेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद पुनले मुलुकमा क्रोनी क्यापिटलिज्म अर्थात्...
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ तोलामा २ लाख ८८ हजार...
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध कायमै राख्ने जनाएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पौडेलमाथि अनुसन्धान गर्न पाँचौं पटक म्याद थप भएको छ । उनलाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको हो । सम्पत्ति...
काठमाडौं । सोमबार सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको छ । यस दिन बजार परिसूचक नेप्से ३०.६० अंक घटेसँगै २५७० अंकमा कायम भएको छ । नेप्सेको यो अंक गत मंसिर ४ गतेयताकै न्यून हो । सो दिन नेप्से २५६० अंकमा थियो । बजारमा उच्च गिरावट आउँदा कारोबार...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा...
पोखरा। मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा...