ब्यानर न्युज


प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भन्दै परराष्ट्रमन्त्रीले गरे बचाउ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन...

नवप्रवर्तन मन्त्रालयले थाल्यो काम : मन्त्री पुनका लागि सिंहदरबारमै बासको व्यवस्थापन

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान,...

रविसँगको छलफलमा जुटेन सहमति, सभामुखसगँ छलफल गर्दै विपक्षी दल

काठमाडौं। संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरुको छलफलमा कुरा नमिलेपछि अहिले सभामुख डीपी अर्याल र विपक्षी दलका नेताहरू फेरि छलफलमा जुटेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थपियो

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको...

संसद् बैठकको समय सर्‍यो

काठमाडौं । तोकिएको समयमा सुरु नै नभई प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजेका लागि बैठक तय भएको थियो । दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ ।संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने...

आज एकैदिन सुनको भाउ तोलामा १० हजार रुपैयाँले घट्यो

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत बुधबार ३ लाख...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ...

आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाएको अर्थमन्त्री डा. वाग्लेको आरोप

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर...

आज सातै प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती,...