ब्यानर न्युज


घट्यो पेट्रोलियम पदार्थहरुको भाउ

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको भाउ घटाएको छ । बुधबारदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । निगमकाअनुसार प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटेको छ । त्यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ...

च्याउ खेतीबाट ध्रुव थापाको मासिक २ लाख बचत

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको काहुँ सिस्नेरी एग्रो फर्म अहिले पोखरामा गोब्रे  र कन्य  च्याउ उत्पादन गर्ने परिचित व्यावसायिक फर्म बनेको छ । कोरोना कहरको बिचमा २०७८ मा स्थापना भएको सो एग्रो फर्मले अहिले एक पटकमा सात सय केजीसम्म च्याउ...

झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात पुन:सुचारु

काठमाडौं । गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ । सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण...

लगातार सातौं दिन घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार ६ महिनाकै तल्लो बिन्दुमा झरेको छ । मंगलबार लगातार सातौं कारोबार दिन घटेसँगै नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरेको हो । आज नेप्से परिसूचक २४.६३ अंक घटेको छ । यो अंकको कमीपछि २६०८ अंकमा कायम भएको छ, यो अंक गत पुस ९ यताकै न्यून...

पार्टी एकताको सम्भावना छैन : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । नेकपा एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता तथा सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सुस्तावासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध...

राज्यका तीन प्रमुख अङ्गबिच कार्यगत एकता र गतिशीलता अपरिहार्य छ : सभामुख

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म जनताको चाहनाअनुसारको परिणाम आउन नसक्ने बताएका छन् । ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा संविधानको अक्षरशः पालना र कानुनी राज्यको...

रास्वपाले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ । भुवन केसीको अध्यक्षामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित...

आज सुन र चाँदी दुवैको मुल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ। महासंघले तोकेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार...