काठमाडौं। औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ । विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको प्रमाणपत्र स्वतः...
काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको आयोगका...
काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ तोकेको छ। यसअघि...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा पाँच दिनदेखि जिल्ला अदालत काठमाडौँमा हेर्दाहेर्दैमा राखेर सुनुवाई हुदैछ । गत जेठ २७ गतेदेखि यो मुद्दा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भइरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर...
पोखरा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधरणतया बादल...
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । सरकारले विनियोजित कुल बजेटमध्ये विकास...
पोखरा । पोखरा १७ विरौटामा हिरा साप्कोटाले ८ वर्ष अगाडि ५० हजार रुपैयाँ लागतमा एउटा दुहुनु भैंसी किनिन् । त्यसबाट सुरु भएको उनको व्यवसायमा अहिले १ करोड रुपैयाँ लगानी पुगेको छ । १५ पुस २०७४ मा ५० हजार रुपैयाँ हालेर उनले दुहुनो भैंसी किनेकी थिइन् । उनले...
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । उनले आइतबार प्रदेश सभाको बैठकमा...
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक १२.२६ अङ्कले घटेर २ हजार ७११.७६ विन्दुमा कायम भएको हो । आज बजारमा कूल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री...