ब्यानर न्युज


इन्धनको मूल्य घटेसँगै गाडीभाडा घटाउने तयारी

काठमाडौं । इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले गाडीभाडा घटाउने तयारी गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेसँगै विभागले नयाँ मूल्य अनुसार भाडादर समायोगन गर्ने तयारी गरेको...

सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन् । गत असार ७ गतेदेखि...

मनसुनजन्य विपद् प्रतिकार्यका लागि हाई अलर्टमा सुरक्षा निकाय

काठमाडौं । मनसुनजन्य विपद् प्रतिकार्यका लागि सरकारले तयारी थालेको छ । बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै...

निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न सरकारको निर्देशन

​काठमाडौं । सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार...

आज कति छ सुन र चाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार...

आज गण्डकीसहित यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भईरहेको छ ।‌ आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशको...

घट्यो पेट्रोलियम पदार्थहरुको भाउ

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको भाउ घटाएको छ । बुधबारदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । निगमकाअनुसार प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटेको छ । त्यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ...

च्याउ खेतीबाट ध्रुव थापाको मासिक २ लाख बचत

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको काहुँ सिस्नेरी एग्रो फर्म अहिले पोखरामा गोब्रे  र कन्य  च्याउ उत्पादन गर्ने परिचित व्यावसायिक फर्म बनेको छ । कोरोना कहरको बिचमा २०७८ मा स्थापना भएको सो एग्रो फर्मले अहिले एक पटकमा सात सय केजीसम्म च्याउ...