ब्यानर न्युज


गण्डकीसहित यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । हाल मनसुन न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (आइतबार) बिहान सुदूरपश्चिम प्रदेशको तराई...

अमेरिका जान नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने

काठमाडौं । अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ । नेपालसहित ५० देशका नागरिकका लागि यस्तो नियम लागू गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी...

बालिकालाई ग्राहकसंग रात विताउन लगाउने चार महिला पक्राउ

पोखरा । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पोखराबाट चारजना महिनला पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१८ स्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानका...

यी पाँच प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा छ । जसको प्रभावले लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधरणतया बादल लागेको छ...

गाँजा विधेयक गण्डकी प्रदेश सभाबाट पुनः सर्वसम्मत पारित

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संसद्‌मै फिर्ता पठाइदिएको गाँजा विधेयक गण्डकी प्रदेशसभाबाट पुन: सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको प्रदेशभा बैठकले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था...

राष्ट्रियसभाको बैठक साउन १८ सम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक साउन १८ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् शुक्रबारको बैठकमा पूर्वउपप्रधनमन्त्री तथा सांसद गोपालमान...

प्रधानमन्त्री शाहको स्पष्टोक्ति : भने,‘म सङ्घीयता विरोधी होइन’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफू सङ्घीयता पक्षधर भएको स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको...

सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपिल

काठमाडौं । तराई मधेशमा धार्मिक हिंसा भड्किएपछि धार्मिक अगुवाहरूले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। रास्वपा सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन्। अपिलमा विश्व हिन्दु महासङ्घ नेपालका महासचिव रामचन्द्र...

हिमपहिरोमा परि मृत भेटिएका चार मध्ये दुई जनाको पहिचान खुल्यो

काठमाडौं। पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान जारी रहेका बेला शुक्रबार चार जनाको शव फेला परेको छ। चार जनामध्ये दुई जनाको पहिचान भएको पाकिस्तानी सञ्चारमाध्यम डनडटकमले लेखेको छ।पहिचान खुल्नेमा...