ब्यानर न्युज


उम्मेदवारविरुद्ध उजुरी दिने समय आज

पोखरा । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूविरुद्ध दाबी विरोध तथा उजुरी दिने समय आज (मंगलबार) का लागि तोकिएको छ । आगामी ११ माघमा १९ सदस्यका लागि हुने निर्वाचनका लागि आइतबार ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूविरुद्ध कुनै दाबी विरोध वा...

गण्डकीमा राप्रपाका उम्मेदवारले पनि गरे मनोनयन दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दिएको छ । राप्रपाले २ सिटमा उम्मेदवारी दिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यतर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले...

गण्डकीमा गठबन्धनका उम्मेदवारले दर्ता गरे मनोनयन

पोखरा । राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सोमवार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा पदमबहादुर परियार र महिलामा...

गण्डकीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

पोखरा । राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा एमालेको तर्फबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सोमवार पोखरास्थित  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर...

राष्ट्रियसभा निर्वाचन : कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराए

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले विराटनगर पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक...

उम्मेदवार चयनलाई लिएर कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले राखे विमती

पोखरा । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले विमती जनाएका छन् । महामन्त्री थापाले यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय स्मरण गराउँदै असहमति...

एकीकृत समाजवादीले घनश्याम र सावित्रीलाई बनायो उम्मेदवार

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले गठबन्धनमा आफ्नो भागमा परेका राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो । एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम...

पोखराबाट जुवा खेल्दै गरेका ८ जना १ लाख ३६ हजार रुपैयाँसहित पक्राउ

पोखरा । कास्की प्रहरीले एक लाख ३५ हजार ९८५ रुपैयाँसहित जुवा खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ । २१ गते शनिबार साँझ ६ बजे  पोखरा १२ चापापानी स्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जानकारी...

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको...