ब्यानर न्युज


महंगी न्यूनीकरणमा सरकार गम्भीर भएन : सांसद बिद्या भट्टराई

काठमाडौ । कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले महँङ्गि र आत्यमहत्या न्यूनीकरणमा सरकार गम्भीर नभएको बताएकी छन्। महङ्गिले नेपाली समाज ग्रसित छ ।दैनिक उपभोग्य बस्तुको अस्वभाविक मुल्य वृद्धिले जनता छट्पटाएको अबस्थामा तिनै...

एमाले लुम्बिनी अधिवेशनको मतगणना शुरु

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको गणना शुरु भएको छ । कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । बिहान ८ बजे सुरु भएको मतदान अवधि दिउसो १ बजेसम्मका लागि तोकिएको थियो । तर १ बजेभित्र हलभित्र...

अनुशासन उल्लङ्घन गर्ने नेता कार्यकर्तालाई कांग्रेसले सोध्न थाल्यो स्पष्टीकरण

काठमाडौँ । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो । कांग्रेसमा गत स्थानीय,...

सकियो मतदान, १ हजार चारमध्ये ९६५ मत खस्यो

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको क्रम सकिएको छ । मतदानमा १ हजार चारमध्ये नौ सय ६५ मत खसेको निर्वाचन समितले जानकारी दिएको छ । मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान दिउँसो पौने ३ बजे सकिएको निर्वाचन समिति सदस्य...

पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरा दिपेशसँग सीआईबीले लियो बयान

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ । सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका हुन् । सुन तस्करीमा मुछिएका...

पोखरा बसपार्क व्यवस्थित गदैँ महानगर : व्यवसायीक सटरहरु बन्द, वस्ती व्यवस्थापन गरिने

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बसपार्क भित्र रहेका एक दर्जन बढी मोटर पार्टस् र ग्यारेजहरू सोमबार बन्द गरेको छ । यसअघि ती पसलहरु स्थानान्तरणका लागि महानगरले समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा भइरहेकाले बसपार्क कै...

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरु

बुटवल । सर्वसहमतिमा नेतृत्व छनोट असम्भव भएपछि नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो । रातको समयमा मतदान गराउँदा राम्रो सन्देश...

समूह चरणबाट बाहिरियो नेपाल, भारतसंग १० विकेटले पराजित

पोखरा । नेपालले एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भएसंग नेपाल समूहचरणबाट बाहिरिएको हो । कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट भारतलाई सजिलो विजय दिलाए । भारतले टस जितेपछि ब्याटिङको निम्तो...

सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्तालाई कारबाही गर्न सचिब बिष्टको निर्देशन

पोखरा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् । एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सहकारी डुवाउने, खराब कर्जाका...