राष्ट्रियसभा निर्वाचन : कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराए

केन्द्रभाग मिडिया

विराटनगर ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले विराटनगर पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् ।

  • २३ पुष २०८०, सोमबार ११:१० प्रकाशित