ब्यानर न्युज


संवैधानिक निकाय लामो समय रिक्त नराख्न प्रम ओलीलाई प्रचण्डको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायहरू लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् ।...

गण्डकीसहित यी पाँच प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो सुदुरपश्चिम...

पोखरा ८ कुवँर टोलमा खुकरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ कुवँर टोलमा भाडा बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी...

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न थालिने

काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र...

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले पत्रमा हस्ताक्षर गर्न हुने नहुने उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने बताइन्...

प्रधानमन्त्रीद्धारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ पाँचबजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। त्यसैगरी...

झण्डै २ महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दैँ

पोखरा । झण्डै २ महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दैँ छ । गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि बस्न लागेको हो ।गत असार १८ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । त्यसपश्चात बैठक बस्न सकेको थिएन । लामो समय...

चार प्रदेशमा भारी वर्षासहित दुई प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि...