ब्यानर न्युज


कास्की प्रहरीको अपरेशन ३६५ : ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको अपरेशन ३६५ अन्तर्गत प्रहरीले १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । साउन ६ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकललाई...

आजदेखि अनसन सुरु गर्दै गोविन्द केसी

धनगढी । डाक्टर गोविन्द केसीले आज बिहीबारदेखि आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता केसीले कैलालीको धनगढीमा अनसन सुरु गर्ने भएका हुन् । उनले दिउँसो ३ बजेदेखि...

आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौं ।   आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार...

पुष्पलालको ४८ औं स्मृति दिवश आज विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल...

पोखरा र गौतमबुद्ध विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्मका लागि यस्तो सहुलियत दिने निर्णय गरेको हो। शिक्षामन्त्री तथा...

शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘आर्थिक ऐन २०८३ को दफा...

६ दिनपछि आज घट्यो सेयर बजार

काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार १३.९५ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा अडिएको छ । दिनभर बजार रातोमै रह्यो । १२ : ५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि...

मधेशमा राम्रो पार्टी बनाउन सकिएन भने देशले ठूलो दुर्घटना खेप्नुपर्ने खतरा छ : प्रचण्ड

जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा सुदृढ पार्टी निर्माण गर्न नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको बताएका छन् । जनकपुरधाममा आयोजित मधेश प्रदेश समितिका...