ब्यानर न्युज


माग सम्बोधन नभए भोलिबाट अनसन बस्ने डा. गोविन्द केसीको घोषणा

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीले भोलि (बिहीबार)देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा.केसीले २२ औँ पटकको...

दाङमा पानी ट्यांकीमा दुई पुरुषको शव भेटियो

काठमाडौं । दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई पुरुषको शव फेला परेको छ ।जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो । मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय दाङले...

आज एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ८५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै गत बुधबार २ लाख...

बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमाले बाहिरिएको छ । आज एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिदैं प्रदेश सरकारबाट बाहिरिएका हुन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा बुझाएका छन् । एमाले बागमती...

मानव सहायता कल्याण कोष स्थापना गर्ने कांग्रेसको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अबसर पारेर आज (बुधबार) कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने...

आज मन्त्रिपरिषद् बैठक बस्दैं

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।आज साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

आज बीपी स्मृति दिवस : बीपीको योगदानको स्मरण गर्दै देशभर विविध कार्यक्रम 

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोइरालाको वि।सं।...

बझाङमा भूकम्पको धक्का

बझाङ । बझाङ केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ । बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट...

गण्डकीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल...