प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

  • १० भाद्र २०८३, बुधबार १२:५३ प्रकाशित