ब्यानर न्युज


दुई तिहाई केन्द्रीय कार्यसमिति सदस्य हामीसंगै छन् : उपेन्द्र यादव

पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइ केन्द्रीय कार्यसमिति सदस्य आफ्नो पक्षमा रहेको बताएका छन् । पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका...

स्वार्थी र कम्युनिष्टविरोधी तत्वले अनर्गल हल्ला चलाए : पूर्वप्रधानमन्त्री खनाल

पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपमा प्रचार गरेको बताएका छन् । उनले बुधबार एक विज्ञप्ति निकालेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका...

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

पोखरा । बैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान...

ट्राफिक नियम पालना गर्न झन्झट नमानौं : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गरेका छन । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको...

२८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताए। उनले भने,...

रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको अडान

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलहरूको बैठकमा कांग्रेसले आफ्नो पुरानो माग दोहोर्‍याएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले...

सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षबिहीन

काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि...

सहकारीमन्त्री भन्छन्,‘सहकारी समस्या समाधान संस्था आफैंले गर्ने हो, सरकारले होइन’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाको समस्या समाधान सहकारीमा आबद्धहरूले नै गर्नुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको...