ब्यानर न्युज


नेपाली समुदायबाटै विरोधको तयारी भएपछि प्रम ओलीको अमेरिकाको कार्यक्रम स्थगित

काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे...

पोखरा ल्याइएका पूर्व डीआईजी जोशीलाई आज अदालत पेश गरिँदै

पोखरा । आइतबार काठमाडौंमा पक्राउ गरी गएराति पोखरा ल्याइएका पूर्व डीआईजी छविलाल जोशी आज जिल्ला अदालत हाजिर गराइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त शर्माले कार्यालय समय सुरु भएपछि आजै कास्की अदालत उपस्थिति...

मौसम पूर्वानुमान : यी तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच दुवै मुलुकका विदेश मन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान भएको साइडलाइन...

सहकारी अपचलन मुद्दामा पूर्व डीआइजी जोशी पक्राउ, पोखरा ल्याउने तयारी

  पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका एक जना उच्च अधिकृतले जानकारी दिए। प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा ल्याउने तयारी...

अपचलनबारे छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा...

यस वर्ष हिले दशैंको सम्भावना

काठमाडौं । यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्, ‘दशैंसम्म मनसुन रहनसक्ने...

प्रधानमन्त्री ओलीले आज मोदीसँग भेट्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच अमेरिकामा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै समकक्षीबिच स्थानीय समयअनुसार साँझ ५ः ३० बजे भेटवार्ता हुने कार्यतालिका रहेको छ । परराष्ट्र...