ब्यानर न्युज


कांग्रेसको महाधिवेशनमा आज १२: ३० बजेदेखि मनोनयन दर्ता सुरु हुने

काठमाडौ । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो मनोनयन दर्ता सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले १९ असोजमा प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका...

नेपाल–ब्राजिल सम्बन्धको ५० वर्ष : सहकार्य थप गहिरो बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले सम्बन्धलाई थप सुदृढ र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । कूटनीतिक सम्बन्धको स्वर्णजयन्तीका अवसरमा नेपालका...

गण्डकीमा अख्तियार दुरुपयोगसम्बन्धी १३३७ उजुरी

पोखरा । गण्डकी प्रदेशमा भ्रष्टाचार तथा अख्तियार दुरुपयोगसम्बन्धी उजुरीको संख्या उल्लेख्य देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा आर्थिक वर्ष २०८२र८३ मा मात्रै १ हजार १ सय ५० वटा नयाँ उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट...

पूर्वप्रधानमन्त्री खनालले घोषणा गरे ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले  ‘समाजवादी जागरण अभियान’ को घोषणा गरेका छन् । नेकपाका वरिष्ठ नेता समेत रहेका खनालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानको घोषणा गरेका हुन् । उनको नेतृत्वमा शनिबार गोप्य भेला भएको थियो । अभियानको पहिलो...

कांग्रेस केन्द्रीय समितिको आकार टुंगियो, २३२ सदस्यीय केन्द्रीय समिति

काठमाडौं। नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनका क्रममा हुने निर्वाचनबाट २३२ सदस्यीय केन्द्रीय समितिमध्ये १७१ जना केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । यस्तै ६१ जना मनोनीत हुनेछन् । सोमबार कांग्रेसको महाधिवेशनस्थल खुलामञ्चमै बसेको केन्द्रीय...

गण्डकीका मुख्यमन्त्री पाण्डेले कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल...

कांग्रेसको १५ औं महाधिवेशन : आजै देखि निर्वाचन कार्यक्रम, यस्तो छ तालिका

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम पनि आजै (सोमबार) देखि सुरू हुने भएको छ । खुलामञ्चमा हिजोदेखि सुरू महाधिवेशनमा आज बन्द सत्र हुँदैछ । बिहान १० बजे केन्द्रीय कार्यसमिति बैठकपछि बन्द सत्र सुरू हुनेछ । बन्द सत्रपछि...

गण्डकीसहित यी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने

पोखरा । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत छ...

पोखरामा पर्यटकलाई दुःख दिने पाँच जना प्रहरी नियन्त्रणमा

पोखरा । पोखरामा सर्वसाधारण तथा पर्यटकलाई सस्तोमा होटल मिलाइदिने प्रलोभन देखाउँदै झोला तान्ने, करकाप गर्ने र दुःख हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले असोज १७ र १८ गते पोखरा...