ब्यानर न्युज


यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार) कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली छ भने तराई भागमा आंशिक बदलीदेखि...

रास्वपाले पार्टीको आधिकारिक निर्णय विपरित उम्मेदवार घोषणा गरे कारबाही गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पार्टीको आधिकारिक संयन्त्रबाहिर गएर आधिकारिक निर्णय प्रक्रियालाई अवरुद्ध गर्न खोज्नेलाई कारबाही गर्ने भएको छ। रास्वपाले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’...

कांग्रेस इतरपक्षको भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । कांग्रेस इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले साउन २९...

प्रधानमन्त्रीद्वारा चौमासिक प्रगति विवरण सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम तयार गरी चौमासिक प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूको विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख शुक्रबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले,...

पर्वतारोही पुरबहादुर गुरुङको शवयात्रासहित अन्त्येष्टि

काठमाडौं । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । उनको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । ब्रोड पिकको हिम पहिरोमा गुरुङ,...

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । आज शुक्रबार सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा...

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चार वटा विधेयक र एक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा...

आज १५ जना करदातालाई १–१ लाख र एक जनालाई १० लाख उपहार घोषणा हुँदै

काठमाडौं । आन्तरिक राजश्व विभागले आज (शुक्रबार) १५ जना करदातालाई १–१ लाख र एक जनालाई १० लाख उपहार घोषणा गर्दैछ । त्यसका लागि सबै तयारी पूरा भएको विभागले जानकारी दिएको छ । विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको...