ब्यानर न्युज


आजको दिन हाम्रो जीवनको महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन्...

जनताको अवस्था बदल्न एकताबद्ध हुन आवश्यक : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको संघर्षको बलमा प्राप्त...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । तराईका थोरै...

कोटीहोम सञ्चालनमा रोक लगाउन भन्दै परेको रिटमा कारण देखाऊ आदेश

पोखरा । पर्यटकीय नगरी पोखरामा हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । उच्च अदालत पोखराका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । कोटीहोम रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । कोटीहोम...

नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी घटनास्थल पुगे : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाका सम्बन्धमा नेपाल सरकारको तर्फबाट निरन्तर फलोअप भइरहेको जनाएको...

प्रकृति लम्सालको मृत्युबारे छानबिनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाले भारतको ओडिसास्थीत एक कलेजमा प्रकृति लम्सालको मृत्यु भएकाबारे छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरूले प्रकृति लम्सालको मृत्यु घटनामा सरकारको ध्यानाकर्षण गराएपछि...

थाहा नपाउने गरी सरकार एमालेकरण हुँदैछ : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले विस्तारै सरकार एमालेकरण हुदैँ गइरहेको आरोप लगाएका छन् । मङ्गलबार काठमाडौँमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कोइरालाले सो बताएका हुन् । उनले नेपाली काँग्रेस अहिले...

अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट २४ भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको...

नेकपा एसको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ । स्थायी कमिटीको बैठक सकिएपछि एकरएक दिनको फरकमा पोलिटब्युरो र केन्द्रीय...