काठमाडौं । सार्वजनिक यातायात व्यवासायी र संघीय सरकार बीच सात बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राति सवा ११ बजेसम्म बसेको बैठकले ७ बुँदे सहमति गरेको हो । सहमति अनुसार संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा...
पोखरा । कास्कीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराको विकासको लिडिङ सेक्टर भनेकै टुरिजम रहेको बताएका छन् । पोखरा देशकै पर्यटकीय राजधानी सहर घोषणा भएको र यहाँ धेरै नै पर्यटकीय गतिविधि हुनुका साथै यस वरपरका क्षेत्रका लागि ट्रान्जिट...
देशका ६ महानगरपालिका मध्ये पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । देशभरका महानगरपालिकाको लागि सङ्घ सरकारले झन्डै पौने १२ अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा पोखराले धेरे बजेट पाएको हो । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार...
काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी तथा मजदुरका...
काठमाडौँ । यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् । पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले...
पोखरा । गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालकले विगत चार दिनदेखि सार्वजनिक यातायात ठप्प पारेका छन् । यसैको मौका छोपेर ‘इन ड्राइभ’ सवारी सेवा प्रयोगका नाममा यात्रुहरु ठगिएका सार्वजनिक भएको छ । यसरी यात्रु...
पोखरा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र...
पोखरा । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन यातायात व्यवसायीलाई आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारी नेतृत्वको पाँच सदस्यीय वार्ता समितिले आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत नेपाल...
पोखरा । यातायात व्यवसायीले भोलिदेखि देशैभर सार्वजनिक सवारी ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै गण्डकी प्रदेशभित्रका यातायात व्यवसायीले तीन दिनदेखि प्रदेशभर आफ्ना यातायात साधन थन्काएर आन्दोलनमा उत्रेका...