काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदैछ । बिहीबार दिउँसो तीनबजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस...
पोखरा । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । तर, युरो, पाउन्ड, बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी...
काठमाडौं । बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्याका अरोपित पूर्वसांसद मोहम्मद अफताब आलमले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै उनलाई सफाई दिएको हो । न्यायाधीशद्वय खुशीप्रसाद...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेबहादुर बीच भेटवार्ता भएको छ । भेटवार्तामा गृहमन्त्री रमेश लेखकले राजिनामा दिन नपर्ने भन्दै विपक्षी दलहरूलाई संसद बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री...
पोखरा । यातायात व्यवसायीले १६ जेठदेखि गण्डकी र १९ जेठदेखि देशव्यापी रुपमा आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याउने भएका छन् । गण्डकी सरकारले ल्याएको 'राइड शेयरिङ’ नियमावली प्रति आपत्ति जनाउँदै आएका व्यवसायीले यस अगाडि १५ जेठ देखि आफ्ना सवारी साधन घर ग्यारेजमा...
लमजुङ । सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको ज्यान गुमेको हो । आज...
बर्दिया । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भारतीय पर्यटकलाई आकर्षण गर्न सके नेपालमा पर्यटकको संख्या उल्लेख्य रुपम बढ्न सक्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई गुलरियामा स्वागत गर्दे उनले यस्तो बताएका हुन् । उनले पश्चिम...
काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग गरेको छलफल निस्कर्षमा पुग्न नसकेपछि । संसद् सचिवालयले दोस्रोपल्ट...
काठमाडौँ । प्रनिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन् । प्रतिपक्षी दलका सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्न दिए । पुनले बोल्दै उनले...