ब्यानर न्युज


गण्डकीसहित तीन प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायूको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु लागेको छ । आज कोशी...

मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया

पोखरा । मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगंज अन्र्तगतको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा....

महासचिव पोखरेलको दाबी, ‘एमाले नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहेको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित...

कांग्रेस एमालेकरण भएको जस्तो देखियो : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस एमालेकरण भएको जस्तो देखिएको भन्दै चिन्ता प्रकट गरेका छन् । शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि...

गण्डकी स्वजागरण उत्सव आज निर्धारित समयमै हुने

पोखरा । गण्डकी स्वजागरण उत्सव कार्यक्रम पूर्वनिर्धारित समयतालिका अनुसार नै आज (शनिबार) हुनेभएको छ । आज विहान ११ः०० बजे पोखरा रंगशालाभित्रको आर्चरी खेल मैदानमा पूर्वनिर्धारित समय अनुसार नै स्वजागरण उत्सव हुने आयोजक जीवन विज्ञान प्रतिष्ठानका व्यवस्थापक...

नेपाल लिटरेचर फेस्टिभलको १२ औं संस्करण १५ फागुन देखि

पोखरा । नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण १५ फागुन देखि १८ फागुनसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी...

प्रधानमन्त्री ओली संविधान उल्ट्याउने दाउमा छन् : प्रचण्ड (भिडियो)

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन । तमु राष्ट्रिय मुक्ति मोर्चा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री...

अहिलेको नेतृत्व र व्यवस्था राखेसम्म देश बन्दैन : अध्यक्ष लिङ्देन

पोखरा । रष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको नेतृत्व र व्यवस्था राखेसम्म देश बन्न नसक्ने बताएका छन् । राप्रपाले शुक्रबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो जीवनकालमा...

२०८४ मा कांग्रेस-एमालेलाई गठबन्धन गरेर चुनाव लड्न प्रचण्डको चुनौती

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् । शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले...