पोखरा । पोखरा १५ बन विज्ञान अध्यान संस्थानको नजिक सडक बीचमा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले दिएको जानकारी अनुसार विहान बीच सडकमा अन्दाजी ३०/३५ वर्षको देखिने पुरुषको शव वीच सडकमा भेटिएको हो । सडकमा व्यवारिसे अवस्थामा...
पोखरा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा आइतबार नेपाल स्कटल्याण्डसंग २ रनले पराजित भएको छ । स्कटल्यान्डमा जारी खेलमा घरेलु टोलीसँग २ रनको हार वेहोर्दा अहिलेसम्मकै आफ्नो धेरै स्कोर बनाएर नयाँ बेन्चमार्क बनाएको छ । स्कटल्यान्डले...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू राइड सेयरिङ नियमावलीबाट कुनैपनि हालतमा पछाडि नफर्कने बताएका छन् । पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्...
काठमाडौँ । भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले...
काठमाडौं । सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने बताएका छन् । आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका...
पोखरा । सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना जगाउन गण्डकी प्रदेशमा आइतबार देखि ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताहको एक समारोहका बीच गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका हुन् । ट्राफिक सचेतना सप्ताह शुभारम्भ...
काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सहमति नजुटेको...
काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका थप ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको छ । आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले जानकारी दिएका छन्...