पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक...
पोखरा । पूर्व कर्मचारीहरुले अवकाशको उमेर ६० वर्ष नै उपयुक्त रहेको र 'कुलिङ पिरियड' पनि आवश्यक रहेको बताएका छन् । संघीय संसदको राज्य व्यवस्था समितिलाई संघीय निजामती सेवा विधेयकमा प्रस्तावित 'कुलिङ पिरियड'मा सहमति जुटाउन सकस परिरहेका बेला पूर्व कर्मचारी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफ सुनेपछि विपक्षी ढलेको टिप्पणी गरेका छन् । नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष...
पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट नौ महिनामा ४० लाख रुपैयाँ आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट चैत मसान्तसम्ममा उक्त रकम आम्दानी भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए...
काठमाडौं । गत २५ चैतदेखि आन्दोलनरत शिक्षकहरुले आज सरकारसंग वाता गरेका छन् । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबीच शनिबार वार्ता भएको हो । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो । आजको वर्तामा नयाँ शिक्षामन्त्रीलाई शिक्षकका...
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताएकी छिन । थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा...
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ । पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए । देशमा...
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राजसंस्था पुनस्थापनाको अभियान बोकेर हिंड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ । शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी...
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । यसैबीच दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् । ‘विधेयक...