ब्यानर न्युज


मलाई गुट चलाउन आउँदैन : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताइन् । आफ्नो...

पर्यटकीय सहर पोखरामा सवारी प्रदूषणको धब्बा (भिडियोसहित)

पोखरा । पोखरामा सोमबार गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीको उपस्थितिमा सवारीसाधनको सवारी प्रदूषण मापन गरिएको छ । ७० वटा सवारी साधनको प्रदूषण मापन गर्दा ४० वाटा सवारी साधन मापदण्ड विपरित भेटिएका छन् । डिजेलबाट...

टप एण्ड टी २० सिरिजमा नेपाल ३१ रनले पराजित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार मेलबर्न स्टार्स एकेडेमीसँगको खेलमा नेपाल ३१ रनले पराजित भएको हो । मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य...

गण्डकीसहित यी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । नेपालमा मनसुन केही कमजोर छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम पनि जारी छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी...

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणका लागि आपचारिक निमन्त्रणा गरेको छ । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गरेका हुन् । प्रधानमन्त्री ओलीसँगको शिष्टाचार...

अपडेट : १० करोडको चेक बाउन्स आरोपमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली ९राजेन्द्रबहादुर गोर्खाली० पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ...

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिरीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्...

युएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौं। संयुक्त अरब इमिरेट्स ९युएई० ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी...

एमाले विधान महाधिवेशनको ‘काउन्ट डाउन’ सुरु

काठमाडौं । नेकपा एमालेले अबको तीन सातापछि हुने दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनमा २१ सय २८ प्रतिनिधिसहित २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन...