ब्यानर न्युज


आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । ‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘यो...

एमाले सरकार फेर्ने खेलमा लागेको छैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार फेर्ने र बद्लने गठबन्धनको खेलमा नलागेको बताएका छन् । एमाले अहिले मिसन ८४ मा लागेको उनले बताए । विराटनगर विमानस्थलमा संचरकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक...

पोखरामा चैत ७ देखि कृष्ण मेमोरियल एट ए साइड भेट्रान फुटबल हुने

पोखरा । पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी चैत ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ । सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी,...

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन संसद्मा रहेका चार वटै पार्टीका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज...

टी-२० आई : पहिलो खेलमा नामिबियासँग हार्‍यो नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित...

आज स्वर्गीय रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवस : साँझ दिप प्रज्वलन कार्यक्रम

पोखरा । आज स्वर्गीय रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवस ।रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले मंगलबार पोखरामा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएको छ । पोखरा १८, मेथ्लाङमा रहेको स्व। अधिकारीको पूर्ण कदको शालिकमा माल्यार्पण गर्दै उनको छैटौं...

पोखरामा अब ५ तलामाथिको घर बनाउँदा लिफ्ट अनिवार्य राख्नुपर्ने

पोखरा । अब पोखरा महानगरपालिका भित्र बन्ने ५ तला माथिका घरहरूमा लिफ्ट अनिवार्य राख्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको भवन तथा पूर्वाधार मापदण्डमा यस्तो व्यवस्था अनिवार्य गरिएको हो । ‘१७ मिटर भन्दा बढी उचाइ या पाँच तला भन्दा...

आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

नवलपरासी । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला...

क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, ग्रेडिङमा हेरफेर

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ । क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो । क्यानले पुरुषतर्फ ग्रेड...