ब्यानर न्युज


प्रधानमन्त्री कार्कीद्धारा परिषद्को बैठक आह्वान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले...

गण्डकीमा आज सार्वजनिक बिदा

पोखरा । गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएको छ। सोहीअनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ । गत चैत १२ गतेको प्रदेश राजपत्रमा कोजाग्रत पूर्णिमा सहित २०८२ सालको बिदा तोकेको थियो...

देशभर यी १९ ठाउँमा सडक अवरुद्ध (विवरणसहित)

काठमाडौं । बाढीपहिरोका कारण देशभरका विभिन्न १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार विहान ६ः४० बजेसम्म कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग,...

आज कोजाग्रत पूर्णिमा, बडादसैँको अन्तिम दिन

काठमाडौं । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम...

यी पाँच प्रदेशमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

पोखरा । हाल देशमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी...

मनाङ प्रदेशसभाको उपनिर्वाचन स्थगित

काठमाडौं । आगामी १७ कार्तिकका लागि तय भएको मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ । आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि त्यसदिनको उपचुनाव नगर्ने समझदारी बनेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  जानकारी दिए ।...

आज दशैंको चौथो दिन टीका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आज आश्विन शुक्ल त्रयोदसी, नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट...

आज यी स्थानमा हुनेछ भारी वर्षा

पोखरा । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागहरुमा...

पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको ज्यान गुम्यो, ६ जना घाइते

पाँचथर । पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको ज्यान गुमेको छ । कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडाबाट पहिरोमा परेर भएको दुर्घटनामा अरु ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ । ताप्लेजुङबाट धरान तर्फ जाँदै...