ब्यानर न्युज


नेपालले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो उद्धारका लागि थप उपकरण

काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाइ थपिएपछि नेपालले विशेष सामाग्रीहरु माग गरेको हो । परराष्ट्र मन्त्रालयले...

राष्ट्रपति पौडेलद्वारा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् ।राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका...

‘ग्रीन आर्मी’ तत्काल खारेज गर्न नेकपाको माग

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा तानिएको ‘ग्रीन आर्मी’ खारेज गर्न सरकारसँग माग गरेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिले विशेष प्रस्ताव पारित गर्दै सेनासँग मिल्दोजुल्दो ‘ग्रीन आर्मी’ खारेज गर्न माग गरेको...

राष्ट्रपति पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनले...

पोखरा उद्योग वाणिज्य सङ्घ निर्वाचन : सदस्यतर्फको मतगणना जारी

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ । अहिले कार्यसमिति अन्तर्गत साधारण सदस्यहरुको मतगणना जारी रहेको छ । जारी मतगणनामा कार्यसमिति सदस्यकी उम्मेदवार दुर्गा बरालले ४१७, अमृत पोख्रेलले ४०९, निर्मला...

रसुवा बाढी : ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५५ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये कतिपय मानव अंगहरु मात्र छन् । हालसम्म ९८ जनाको मात्र सनाखत गरी शव आफन्तलाई...

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित जिल्ला नुवाकोटको अवलोकन, सुने बाढी पीडितको गुनासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासोसमेत सुनेका छन्। उनले...

आज सुनको मूल्य घट्यो

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४०० रुपैयाँले घटेको हो ।आज सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ...

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको...