ब्यानर न्युज


लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

बुटवल। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका...

पोखरा-दुबई उडानबारे पोखराका व्यवसायी र राजदूतबीच छलफल

पोखरा । पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ। पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी...

देउवा र खड्काको पूरक निवेदनको पेसी ११ गते

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् । देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता...

राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित

काठमाडौं। राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । मंगलबार बिहान बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेसँगै बैठक भदौ १६ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा प्रधानमन्त्री...

आज कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा...

प्रतिनिधिसभाको बैठक स्थगित, यस्ता थिए कार्यसूची

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

गण्डकी सरकारबाट बाहिरिने एमालेको निर्णय

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । मंगलबार विहान बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको हो । नेकपा एमालेका सांसद सुधिर कुमार पौडेलका अनुसार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले...

छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न नेकपाको प्रस्ताव

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका छन् । यस्तै प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको संख्या ४ रहेको...