ब्यानर न्युज


‘दूध किसान’हरूको रकम तत्काल भुक्तानी गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । अदालतले दूध उत्पादन गर्ने किसानहरूको रकम तत्काल भुक्तानी गर्न सरकारलाई आदेश दिएको छ । दूध उत्पादन गर्ने किसानहरूले डेरी उद्योगहरूबाट समयमा भुक्तानी नपाएको र त्यसले किसानहरू मारमा ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान र डेरी उद्योगहरूलाई...

लुम्बिनीका तीन मन्त्रीको शपथ भोलि

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले भोलि शपथ लिने भएका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रीका लागि सिफारिस गरेका नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले भोलि दिउँसो...

गरिमा चौधरीको घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ

काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त...

महाधिवेशन रोक्न देउवा र खड्काले दिए सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेस गरेका छन् । दुवै जनाले वारेसमार्फत् अदालतमा रिट निवेदन दिएका हुन् । सर्वोच्च अदालतका...

गरिमा चौधरी हत्या प्रकरण : थप १ जना पक्राउ

काठमाडौं । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २...

आज पनि सुनको मूल्यमा वृद्धि

काठमाडौं । साताको कारोबारको दोश्रो दिन आज सोमवार पनि सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३२०० रुपैयाँले बढेको हो । आज सुन तोलामा३२०० रुपैयाँले बढेर ३२२७०० रुपैयाँमा कारोबार भईरहेको छ ।हिजो प्रतितोला ३१९५०० रुपैयाँमा...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । त्यसका लागि सम्पूर्ण तयारी भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए...

जेन्जी आन्दोलनका शहीदको सम्झनामा भदौ २३ गते स्मृति दिवस मनाउने

काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने बनाएका छन् । जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना...

बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्विप’

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री थापाले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरूलाई ‘ह्विप’ जारी गरेको हो । भदौ...