ब्यानर न्युज


कास्कीमा सोमबारदेखि रात्रिकालिन व्यवसाय बन्द हुने

पोखरा । आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्मका लागि राति ९ बजेसम्म...

फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबिच बहस गरौँ : कांग्रेस

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबिच फागुन १८ गते खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ । होलीका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा...

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा...

कास्कीमा आज रातिदेखि रक्सी पिउन र किनबेच गर्न निषेध

पोखरा । कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाएको हो । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई...

कांग्रेस सभापति थापाले आज पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै

पोखरा । नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न सभापति गगन कुमार थापा आज पोखरा आउँदै छन् । गण्डकी प्रदेशको राजधानी पोखराको अम्मरसिंह चौरमा कांग्रेस कास्कीले चुनावी सभा आयोजना गरेको छ । कांग्रेस निर्वाचन प्रचारप्रसार समिति कास्कीका अनुसार आज...

अमेरिकी र इरानी अधिकारीबीच ६ घण्टा लामो वार्ता

काठमाडौं । अमेरिकी र इरानी अधिकारीबीच ६ घन्टा लामो वार्ता भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी अधिकारीबीच लामो छलफल भए पनि सहमति भने नजुटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि वार्ता अवरूद्ध नभएको पनि अमेरिकी...

संखुवासभाको टोप्केगोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

संखुवासभा । संखुवासभाको टोप्केगोला आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका बिहान ३ बजेर १८ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भूकम्पविद्...

उपचार र शिक्षाको लागि पैसा तिर्न नपर्ने बनाउँछौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नागरिकले उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने र अभिभावकले सन्तानको शिक्षाको बिल तिर्नु नपर्ने अवस्था बनाउने बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले...

नेकपाको चुनावी अपिल सर्वाजनिक : अवस्था बदल्ने प्रतिवद्धता (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ । अपिलमा विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई आह्वान गरिएको छ । विभिन्न २२वटादल तथा समाजवादी समूह मिलेर बनेको नबगठित...