ब्यानर न्युज


नयाँ निर्वाचन पछि पहिलो संसद अधिवेशन आज

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि आज (बिहीबार) पहिलो अधिवेशन सुरु हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र...

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी, मोलुका । इन्डोनेसियाको मोलुका टापुलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ । ७.४ म्याग्निच्युडको म्याग्निच्युड मापन गरिएको यो भूकम्प स्थानीय समय अनुसार बिहान ६ः४८ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु पर्यटकीय र ऐतिहासिक...

आजदेखि एसईई सुरु हुँदै, उत्तरपुस्तिका समेत आज परीक्षण सुरु गरिँदै

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) सुरु हुँदै छ । यस पटक देशभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले एसईई दिँदै छन् । २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी रहेको परीक्षा नियन्त्रक...

यी पाँच प्रदेशमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जसका कारण कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल...

गण्डकीबाट ४३ हजारभन्दा धेरै परीक्षार्थीले एसईई दिने

पोखरा । भोलि (१९ चैत)  देखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका...

आन्तरिक उडानको भाडामा भारी बृद्धि, पोखरा–काठमाडौको ६३०५ रुपैयाँ

पोखरा । हवाई इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिसँगै आन्तरिक उडानको भाडादर झण्डै दोब्बरले बढेको छ । नयाँ भाडादर अनुसार अब पोखराबाट काठमाडौं पुग्न ६ हजार ३०५ रुपैयाँ खर्चिनुपर्ने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा ९८ प्रतिशतसम्म वृद्धि...

एमाले संसदीय दलको नेतामा बादल निर्वाचित

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसंगै बादल दलको नेता चयन भएका बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक...

आज गण्डकीसहित यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

पोखरा । हाल नेपालमा भारतको उत्तर प्रदेशमा अवस्थित न्यूनचापीय क्षेत्र, पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ...

पोखरामा अबैध ‘ट्रान्स पार्टी’ मा सहभागी ३८ जना पक्राउ

पोखरा । पोखरामा अबैध ‘ट्रान्स पार्टी' मा सहभागी ३८ जनालाई विभिन्न लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा १८ सेदी माथिको जंगलबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको हो । कास्की प्रहरीका अनुसार गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी...