ब्यानर न्युज


खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । श्रम, रोजगार तथा सामाजिक...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्ने व्यवस्था

काठमाडौं। मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा...

खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको चेतावनी

तेहान । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना...

निर्वाचनको दिन यी सवारी साधन चलाउन पास नचाहिने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ। आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन सवारी आवागमनलाई व्यवस्थित र सेवामैत्री...

साताको पहिलो दिन आज सुनको भाउ बढ्यो

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते...

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । उनलाई आइतबार बिहान भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी...

सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, इरानमा ४० दिने सार्वजनिक शोक घोषणा

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका छन् । इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका हुन् । साथै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन् । यद्यपि...

कुनै राजनीतिक दलसंग गठबन्धन नगरिएको एमालेको प्रष्टोक्ति

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरिएको प्रष्टिकरण दिएको छ ।  एमाले निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले यस्तो प्रष्टिकरण दिएका हुन् । शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले...

नेकपा नेता पहाडी एमाले प्रवेश

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेता पहाडीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माले शनिबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । पहाडी ०६४ मा नेकपा माओवादीका...