ब्यानर न्युज


संघ सरकारको १०० बुँदे कार्यसूचीले उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारले १०० बुँदे शासकीय सुधारका योजना ल्याएकोमा प्रदेश सरकार उत्साहित भएको बताएका छन् । गण्डकी प्रदेश सभाको नवौं अधिवेशनको छैटौं बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

एमालेले गर्यो ओली पक्राउ विरुद्धको आन्दोलनको मोडालिटी परिवर्तन

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनको मोडालिटी परिवर्तन गरेको छ । आज बसेको सचिवालय बैठकले आन्दोलनको मोडालिटी परिवर्तन गरेको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका...

नोटबन्दी नगर्ने अर्थमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा नोटबन्दी नगर्ने स्पष्ट पारेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि पनि नोटबन्दी गर्नुपर्ने आवाज सतहमा आएपछि मन्त्री वाग्लेले त्यो उपयुक्त विकल्प नभएको स्पष्ट हुन् । केही नीति निर्माण तहका अधिकारीले पनि...

‘बोर्डर पट्रोलिङ’ मजबुत र कडा बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्रका आईजी राजु अर्यालसँग छलफल गरेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पुगेर गुरुङले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती ‘बोर्डर पट्रोलिङ’ कडा बनाउनेबारे छलफल गरेका हुन् ।तस्करी...

सुदूरका जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी...

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट खारेज : अब सरकारी अस्पतालबाटै सेवा पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको ‘सिन्डिकेट’ खारेज गर्ने निर्णय गरेको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल...

आज सुदूरपश्चिमका सांसद र प्रधानमन्त्रीबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ । छलफल बिहान ११ बजेदेखि जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

आज सुनको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २००...

संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक...