काठमाडौं । देशका विभिन्न ठाउँबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । यस्तो गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब...
काठमाडौं । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग नगर्न आग्रह गरेको छ । आयोगले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सवारी पास लिएर सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो । ‘निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणका...
मलंगवा । सर्लाहीको एक मतदान केन्द्रमा ड्युटीमा खटिएका एक मतदान अधिकतको निधन भएको छ । पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका मतदान अधिकृत ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो । जिल्ला...
काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका १८ जनाको फागुन २५ गते पद तथा गोपनियताको शपथ हुने भएको छ ।गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित भएकाहरुको सपथ फागुन २५ गते् दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा हुने संघीय...
पोखरा । पोखरामा शंकास्पद भनिएको झोलामा भेटेरिनरीको औषधिहरु भेटिएको छ ।शङ्कास्पद वस्तु भनिएको झोलामा कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भएको पुष्टि भएको छ । करिब २ घण्टासम्म शङ्कास्पद वस्तु भनेर स्थानीय त्रसित भएका थिए । पोखरा महानगरपालिका–६...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन विरुद्ध गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्न निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा बनाएको छ । कार्य...
रौतहट । प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचार प्रसारको क्रममा आक्रमण भएको छ । आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ । सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो...
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार...
पोखरा । पोखरा महानगरको फोहोर नियमित उठ्न सुरु भएको छ । सोमबार राति देखि महानगरको फोहोर नियमित उठ्न थालेको हो । मंगलबार विहानसम्म १५२ गाडी फोहोर उठेको छ । बिहान केही अबरोध भएपछि अबरोधकर्तालाई नियन्त्रणमा लिएरै भएपनि फोहोर व्यवस्थापनको आगाडी बढाइएको महानगरले...