ब्यानर न्युज


दुई घण्टाको अवधिमा साढे आठ लाख मत खस्यो

  काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको निर्वाचन आयोगले जनाएको हो । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी...

रास्वपाका वरिष्ठ नेता बालेनले गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मतदान गरेका छन् । उनले काठमाडौँ सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट केहीबेरअघि मतदान गरेका हुन् । मतदान लगत्तै उनी हवाइ मार्ग हुँदै...

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले गरे मतदान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मतदान गरेका छन् । उनले बिहीबार बिहानै चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’...

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान सुरु भएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ  । ।  अपराह्न ५ बजेसम्म  मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे दुईजनाबीच भेटवार्ता भएको हो । त्यसैगरी बिहीबार हुन गइरहेको...

आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी (आज) बुधबार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधवार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो । गृह सचिव श्रेष्ठले प्रजिअहरुसँग...

पर्सामा सुतली बमसहित ३ जना पक्राउ

वीरगन्ज । पर्सामा सुतली बमसहित ३ जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१६ बाट सुतली बमसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विशेष सर्च अप्रेसनका क्रममा ९ थान सुतली बमसहित तीन जनालाई पक्राउ गरिएको पर्सा...

आज ह्वात्तै घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउमा भारी गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोलामा ११ हजारले घटेको हो । आजका लागि प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने प्रतितोला तीन...